Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

बजगाई एसोसिएट र दिपदेभ बिजनेस एडभाईजर द्वारा लम्कीचुहा अस्पताललाई ३१,५०० सहयोग

User Photo शुक्रबार, जेष्ठ ७, २०७८
लम्की, कैलाली ।

बजगाई एसोसिएट र दिपदेभ बिजनेस एडभाईजरले लम्कीचुहा अस्पताललाई ३१ हजार ५ सय सहयोग गरेको छ । बजगाई एसोसिएट र दिपदेभ बिजनेस एडभाईजरका प्रबन्धक हेमन बजगाईले उक्त रकमको चेक लम्कीचुहा अस्पतालका कार्यबहाक व्यावस्थापक महेश बिष्टलाई हस्तान्तरण गर्नु भएको हो ।

पछिल्लो समय कोरोना भाईरस दिनप्रतिदिन बढीरहेकाले कुरालाई मध्यनजर गर्दै उक्त रकम हस्तान्तरण गरेको बजगाईले बताउनु भयो ।
कोरोना सङ्ग लडने अभियानमा आफ्नो केही रकमले भएपनी सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको बताउनु भयो ।

आफुले गरेको सहयोग भोलि केही पर्दा आफ्नै लाई काम लाग्ने भएकाले कोरोना लाई परास्त गर्न सरकारले मात्र नसक्ने भएकाले सबैले आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न अपिल गर्नु भयो । दिपदेभ बिजनेस एडभाईजरले अहिले अडिट गर्ने, कम्पनी दर्ता गर्ने, व्यावसायिक सल्लाह दिने लगायतका थुप्रै काम गर्ने गर्दछ ।

अहिले कैलालीको लम्की मोतिपुर,धनगढी सहिद गेटा नजिक र काठमाडौको नयाँ बानेश्वर बाट सेवा दिइरहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.