Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

आइएमई लाइफ इन्स्योरेन्स लम्की शाखाले मनायो चौथो बार्षिक उत्सव

User Photo मङ्लबार, भदौ १, २०७८
लम्कि, कैलाली ।

मंगलवार आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो चौथो बार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । देशभरी आज हर्षो उल्लासका साथ मनाइएको छ । यसै लम्की साखाले पनि आज एक कार्यक्रम गरि मनाएको छ ।

लम्कीमा भएको कार्यक्रममा बोल्दै लम्की शाखा प्रमुख बल बहादुर थापा ले आइएमई लाइफ इन्स्योरेन्सले बिमितमुखी कार्यक्रम हरुलाई प्रभावकारी ढंग बाट अगाडि बढाउदै आएको बताउनु भयो ।

उहाँ ले छोटो समयमै आफ्नो लक्ष्य सम्म पुग्न सफल भएको आइएमई लाइफ इन्स्योरेन्सले मानवीय जिवनलाई सहजता पुग्ने खालका विभिन्न कार्यक्रम लागू गरेको समेत बताउनु भयो । बिमित,लगानीकर्ता,एएम,टिएम,अभिकर्ता लगाएत सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

बार्षिक उत्सव कार्यक्रममा लम्की चुहा १ लम्की तथा टिकापुर क्षेत्रका एजेन्सी मेनेजरहरुको लगाएत अन्य सरोकारवालाहरुको समेत उपस्थित रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.