Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

आईएमइ लाईफ इन्स्योरेन्स लम्की शाखाको अभिकर्ता सम्मान तथा पुन: ताजकी कार्यक्रम सम्पन्न

User Photo मङ्लबार, भदौ ८, २०७८
काठमाण्डौ ।

आईएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड  लम्की शाखाले  आज अभिकर्ता लाई सम्मान तथा पुन: ताजकी (Agent Refreshment ) र  Agency as a career in  insurance  sector कार्यक्रम गरेको छ । लम्की शाखा प्रमुख बल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आईएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड  सुदुर पश्चिम  प्रदेश प्रमुख सुमन तिमिल्सैना,विशिष्ट अतिथिमा चिफ एजेन्सी म्यानेजर नव उपाध्याय र क्षेत्रिय शाखा प्रमुख तुलसी देवकोटा रहनु भएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/२०७८ मा लम्की शाखा मा उत्कृष्ट व्यवसाय गर्नै एजेन्सी म्यानेजर लाई प्रसंसा प्रत्र र खाद अडाएर प्रमुख अतिथि ले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा कम्पनीको वार्षिक लक्ष्य को सम्पूर्ण एजेन्सी  म्यानेजर हरूले Target sharing गर्दै  केक समेत काटेर कम्पनी को Target पूरा गर्ने  बताएका थिए ।
कार्यक्रममा लम्की शाखा प्रमुख बल बहादुर थापाले आईएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गरेर साथ दिन सबैमा अनुरोध गर्नु भएको छ ।
क्षेत्रिय शाखा प्रमुख तुलसी देवकोटाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा  ऐजेन्सी म्यानेजर हरुले आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.