खेमराज जोशी जोशीपुर, कैलालीको जोशीपुर गाउँपालिकामा अखिल नेपाल महिला संघ क्रान्तिकारी को गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ ।
जोशीपुर गाउँपालिका कमिटी का अध्यक्ष विष्णा आोझा को अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का जिल्ला पार्टी ईन्चार्ज रूपा चौधरी, विशेष अतिथि संविधान सभा सदस्य हरि श्रीपाईली, भुमि ब्यबस्था कृषि सहकारी मन्त्री विनिता चौधरी, लगायतको उपस्थिति रहेको थियो ।
रेखा चौधरी अध्यक्ष, सचिव रेशमि कठरिया, कोषाध्यक्ष, कुशलि वि.क, गरि ४१ सदस्ययी गाउँपालिका स्तरीय कमिटी गठन गरिएको
