Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

माछा मार्न गएका ३ जना कर्णालीमा बेपत्ता, खोजी कार्य जारी

User Photo मङ्लबार, कार्तिक २, २०७८
लम्कि, कैलाली ।

माछा मार्न गएका ३ जना कर्णालीमा बेपत्ता भएको प्रहरीले बताएको छ । कैलाली लम्कीचुहा नगरपालिका ३ ढुङ्गे बजार बस्ने तिर्थ बहादुर घर्ति मगरले प्रहरी लाई जानकारी दिए अनुसार ढुङ्गे बजार बस्ने बर्ष ६१ बर्षका खडक घर्ति मगर बर्ष ३५ का बिक्रम घर्ति मगर, बर्ष २६ को खडक राना मगर रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

उनीहरु नदिमा बेपत्ता भए वा कर्णालीको कुनै टापुमा फसे भन्ने कुराको जानकारी नआएको प्रहरीले बताएको छ  ।

माछा मार्न गएको बेला लालमटिया टापुमा मानिस हरु बस्ने गरेको गरेका थिए । त्यो टापुमा आर्मीले खोजेको भएपनी उनिहरु नभेटिएको बुझिएको छ । उनिहरु माछा मार्न हिजो नै गएको प्रहरीले बताएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.