Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

गर्ल्स पावर टिम र युथ लिडर सीप कर्नरकाे आयोजनामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान

User Photo शुक्रबार, मंसिर २४, २०७८
कैलाली ।

युथ लिर्डर सीप कर्नर लम्की र गल्स पार्वर टीम लम्कीको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शुक्रबार समापन गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ भल्कामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो । घरबाटै सुरु गरौं महिला हिंसा अन्त्य गरौं भन्ने नाराका साथ ३० औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो ।

युथ लिर्डरसीप कर्नरका अध्यक्ष कृष्ण बटाला, सचिव तिलक प्रसाद गड्तौला लगायत गल्स पावर टिमका किशोरीहरूको सहभागीता रहेको थियो । बालबालिका र महिला माथि हुने शारीरिक हिंसा, यौनिक हिंसा र विभिन्न हिंसा हुने गरेकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्ने युथ लिर्डरसीप कर्नरका अध्यक्ष बटालाले बताए ।

१६ दिने अभियानमा युथ लिर्डर सीप कर्नरले सचेतना मुलक विभिन्न कार्यक्रम आयोजना गरेको थियो


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.