Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

अन्नपूर्ण बचत तथा ॠण सहकारी संस्थाको भवनको सिलान्यास

User Photo शुक्रबार, फाल्गुन ६, २०७८
काठमाण्डौ ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ लम्कीमा प्रधान कार्यालय रहेको अन्नपूर्ण बचत तथा ॠण सहकारी संस्थाको भवनको आज सिलान्यास गरिएको छ ।

लम्की भाडाको कार्यालय बाट सेवा दिइ रहेको संस्थाले  लम्की चुहा २ गणेशपुर नजिक आफ्नो सुबिधा सम्पन्न भवन निर्माण गर्न लागेको हो । भवनको सिलान्यास लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले भवनको सिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खगेन्द्र धमाला,उपाध्यक्ष जयन्द्र जैशी,प्रबन्धक नवराज न्यौपाने लगायत संस्थाका पदाधिकारी हरुको उपस्तिथि रहेको थियो । अहिले लम्कीमा प्रधान कार्यालय राखेर बौनिया बाट एक सेवा केन्द्र बाट सेवा दिइ रहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.