लम्की चुहाका स्वतन्त्र मेयर पदका उम्मेदवार उदय भाटले पाए चुनाब चिन्न लौरो

शनिबार, बैशाख १७, २०७९, काठमाण्डौ । 

कैलालीको लम्कीचुहाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उदय भाटले चुनाव चिह्न लौरो पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय लम्कीले उनलाई चुनाव चिह्न लौरो प्रदान गरेको हो।
मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले अत्याधिक मत दिने बताएका छ्न ।
उनले चुनाब चिन्न पाएपछि लम्कीचुहा बासी लाई एक पटक मेयर पदमा भोट दिन आग्रह गरेका छ्न ।

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिव कृष्ण पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: शिव कृष्ण पाण्डे

शिव कृष्ण पाण्डे

शनिबार, बैशाख १७, २०७९ (April 30, 2022, 3:03 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै