
शनिबार, बैशाख १७, २०७९, काठमाण्डौ ।
कैलालीको लम्कीचुहाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उदय भाटले चुनाव चिह्न लौरो पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय लम्कीले उनलाई चुनाव चिह्न लौरो प्रदान गरेको हो।
मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले अत्याधिक मत दिने बताएका छ्न ।
उनले चुनाब चिन्न पाएपछि लम्कीचुहा बासी लाई एक पटक मेयर पदमा भोट दिन आग्रह गरेका छ्न ।