Naya Media
मङ्लबार, मंसिर ९, २०८२
| | November 25, 2025
मङ्लबार, मंसिर ९, २०८२

वृक्षरोपण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

User Photo
सोमवार, असार २७, २०७९
काठमाण्डौ ।

वृक्षरोपण गर्नु मात्र ठूलो कुरा होइन वृक्षरोपण गरेरे बिरुवा बचाउनु संरक्षण गर्नु ठूलो कुरा हो ।
हामीमा जनचेतनाको कमिले वृक्षरोपण गर्ने तरिका नथापाए धेरै जस्तो बिरुवा त्यसै खेरफालेको देखिन्छ ।
यहि जनचेतना जोगाउन वातावरण संरक्षण समाजको संयोजकमा महिला जागरण सामुदायिक वनको उपभोक्ता समुह लम्की को सहयोग र सवडिभिजन वन कार्यलयको सहकार्यमा हाते पत्रीकामा वृक्षरोपण गर्ने तरिका वृक्षरोपण किन गर्ने भनेर उल्लेख गरियको थियोे ताकि सबैले जानकारी पाहुन जसको प्रभाले बिरुवा संरक्षणमा रुचि बडोस भने जानकारी वातावरण संरक्षण समाजका अध्यक्षले जानकारी दिनु भएको थियोे ।
उक्त जनचेतनामूलक कार्यक्रममा सव
डिभिजन वन कार्यालयका कर्मचारी हरु वातावरण संरक्षण समाजका प्रकृति प्रेमिहरु महिला जागरण सामुदायिक वनला पदाधिकारीहरु उपस्थितमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.