वृक्षरोपण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

सोमवार, असार २७, २०७९, काठमाण्डौ । 

वृक्षरोपण गर्नु मात्र ठूलो कुरा होइन वृक्षरोपण गरेरे बिरुवा बचाउनु संरक्षण गर्नु ठूलो कुरा हो ।
हामीमा जनचेतनाको कमिले वृक्षरोपण गर्ने तरिका नथापाए धेरै जस्तो बिरुवा त्यसै खेरफालेको देखिन्छ ।
यहि जनचेतना जोगाउन वातावरण संरक्षण समाजको संयोजकमा महिला जागरण सामुदायिक वनको उपभोक्ता समुह लम्की को सहयोग र सवडिभिजन वन कार्यलयको सहकार्यमा हाते पत्रीकामा वृक्षरोपण गर्ने तरिका वृक्षरोपण किन गर्ने भनेर उल्लेख गरियको थियोे ताकि सबैले जानकारी पाहुन जसको प्रभाले बिरुवा संरक्षणमा रुचि बडोस भने जानकारी वातावरण संरक्षण समाजका अध्यक्षले जानकारी दिनु भएको थियोे ।
उक्त जनचेतनामूलक कार्यक्रममा सव
डिभिजन वन कार्यालयका कर्मचारी हरु वातावरण संरक्षण समाजका प्रकृति प्रेमिहरु महिला जागरण सामुदायिक वनला पदाधिकारीहरु उपस्थितमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रबिन आचार्य

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: प्रबिन आचार्य

प्रबिन आचार्य

सोमवार, असार २७, २०७९ (July 11, 2022, 5:19 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ