Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको टिकापुरका कांग्रेसका नेता नागरिक उन्मुक्तिमा प्रवेश

User Photo मङ्लबार, साउन ३, २०७९
कैलाली ।

कैलालीको टिकापुरका नेपाली कांग्रेसका ठुला नेता कैलालीको टिकापुरका नेपाली कांग्रेसका ठुला नेता नागरिक उन्मुक्ति पार्टिमा मा प्रवेश गरेका छ्न । टिकापुरमा भएको एक कार्यक्रममा उनिहरु प्रवेश गरेको नागरिक उन्मुक्ति पार्टिका सुदुर पश्चिम् संगठन विभाग प्रमुख अरुण चौधरीले जानकारि दिनु भयो ।
प्रवेश गर्नेहरूमा कैलाली क्षेत्र नम्बर १ प्रदेश का नेपाली कांग्रेस सदस्य अर्जुन ठकुल्ला,कांग्रेस टिकापुर कार्यसमिती सचिव बिरेन्द्र कुवर,कांग्रेस नेताहरु खेमराज सर्मा,खगेन्द्र सापकोटा,लक्ष्मी नारायण चौधरी प्रवेश गरेका छ्न ।
पार्टी प्रवेश कार्यक्रममा पार्टिका प्रबक्ता दामोदर पण्डित,नेताहरु अरुण चौधरी,रामलाल डगौरा थारु,केवालाल चौधरी,प्रदिप चौधरी लगायतको उपस्तिथि रहेको छ ।
पछिल्लो समय नागरिक उन्मुक्ति पार्टिमा प्रवेश हुने हरुको लहर चलेको छ् । नजिक आउदै गरेको निर्वाचन लाई लक्षित गरि पार्टिले प्रवेश धमाधम गराउदै आएको छ ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.