Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

किसान बहुउद्देश्यीय सहकारी संस्था द्दारा तरकारी खेती सम्बन्धि तालिम सुरु

User Photo आइतवार, भदौ ५, २०७९
काठमाण्डौ ।

सीप सिकौ आत्मा निर्भर बनौ भन्ने नारा सहित कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले कंचनपुर कैलाली र बर्दिया जिल्लाका विभिन्न साखामा तरकारी खेती सम्बन्धि तालिम दिन सुरु गरेको छ ।
कंचनपुर देखि बर्दिया सम्ममा २५ वटा साखाहरुमा २/२ दिनका दरले तालिम दिने संस्थाका कृषी प्राविधिक बिरेन्द्र शाहले जानकारी दिनु भयो । गत भाद्र १ गते कंचनपुर बाट सुरु भएको तालिम २६ गते बर्दियामा समापन गरिने छ ।
उक्त सहकारीले कृषि सम्बन्धि विभिन्न तालिम र कार्यक्रम गरि रहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.