सुन्दर सुदूरपश्चिम ट्रयाक्टर व्यावसायी प्रालिको नयाँ कार्यसमिति चयन,अध्यक्षमा रबिन शाही चयन

बिहिबार, मंसिर २९, २०७९, काठमाण्डौ । 

सुन्दर सुदूरपश्चिम ट्रयाक्टर व्यावसायी प्रालिको अध्यक्षमा रबिन शाही चयन भएका छ्न । जसको बरिस्ठ उपाध्यक्षमा भवानि भण्डारी उपाध्यक्षमा हुकुम गैतम,कोषाध्यक्षमा बिरेन्द बिष्ट सचिवमा भानुभक्त आचार्य सह- सचिव – लाेकेन्द सिङ र सल्लाहकार संयोजकमा खडानन्द सापकोटा चयन भएका हुन्
संस्थाले ट्याक्टर व्यवसायीका हक हितका बारेमा बोल्ने छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

बिहिबार, मंसिर २९, २०७९ (December 15, 2022, 7:53 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै