Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

बर्दिया बाट निर्वाचित स्वतन्त्र सांसद रेशम चाैधरीका बुवा उन्मुक्ति पार्टीमा प्रवेश

User Photo शुक्रबार, पुस ८, २०७९
काठमाण्डौ ।

बर्दिया क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार लालबीर चौधरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

आज काठमाडौमा भएको एक कार्यक्रममा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको पार्टिका केन्द्रिय सदस्य,सुदुर पश्चिम संगठन विभाग प्रमुख तथा कैलाली क्षेत्र नम्बर २ का सांसद अरुण कुमार चौधरीले जानकारी दिए ।

लालवीर नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेसम चौधरीका बुबा हुन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.