
बर्दिया क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार लालबीर चौधरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।
आज काठमाडौमा भएको एक कार्यक्रममा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको पार्टिका केन्द्रिय सदस्य, सुदुर पश्चिम संगठन विभाग प्रमुख तथा कैलाली क्षेत्र नम्बर २ का सांसद अरुण कुमार चौधरीले जानकारी दिए ।
लालवीर नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेसम चौधरीका बुबा हुन ।