Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 14, 2026
मङ्लबार, असार ३०, २०८३

शरीरमा आगो लगाई ज्यान गुमाएका आचार्य परिवार लाई अभियान्ता बटालाको सहयोग,

User Photo बुधबार, माघ ११, २०७९
काठमाण्डौ ।

काठमाडौं संसद भवन बाहिर आत्मदाह गरि ज्यान गुमाएका स्व.प्रेम आचार्यको परिवार लाई सामाजिक अभियान्ता कृष्ण बटालाले आर्थिक सहयोग स्वरुप ५ हजार गर्नु भएको छ । प्रेमले सामाजिक संजालमा कोहि मनकारी हरु भए ॠण तिर्न सहयोग गरिदिनु होला नत्र मेरो श्रीमतीले मेरै बाटो समाउन बेर छैन छोराछोरी टुहुरा हुन सक्छ्न भनेका थिए ।
बटालाले सहयोग गङ्गै फेसबुकमा राखेको स्टाटस यस्तो छ । “तपाइको कारुणिक पोस्ट पढिसकेपछि थोरै भए नि सहयोग गरेको छु।आत्मदाहको कठोर निर्णय लिनु अघि सार्वजनिक अपिल गरेको भए तपाईको जिवन रक्षार्थ मनकारि नेपालिले केहि सहयोग गर्थे कि भन्ने लागिरहेकोछ तर धेरै ढिलो भैसकेछ।हामी निकै लज्जित छौ र क्षमा चाहन्छौ!तपाईंको बैकुण्ठमा बास होस!भावपुर्ण श्रद्धाञ्जली प्रेम जि!
सरकार टुलुटुलु हेरेर नबसोस!


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.