Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

शरीरमा आगो लगाई ज्यान गुमाएका आचार्य परिवार लाई समाजसेवी इशा गुरुङको १ लाख सहयोग

User Photo बुधबार, माघ ११, २०७९
काठमाण्डौ ।

काठमाडौं संसद भवन बाहिर आत्मदाह गरि ज्यान गुमाएका स्व.प्रेम आचार्यको परिवार लाई समाजसेवी इशा गुरुङले आर्थिक सहयोग स्वरुप रु १ लाख सहयोग गर्नु भएको छ । लामो समय देखि उहाँ नेपालमा आपत्ती पर्दा वा दु:ख मा परेकालाई सहयोग गर्दै आउनु भएको छ ।
प्रेमले सामाजिक संजालमा कोहि मनकारी हरु भए ॠण तिर्न सहयोग गरिदिनु होला नत्र मेरो श्रीमतीले मेरै बाटो समाउन बेर छैन छोराछोरी टुहुरा हुन सक्छ्न भनेका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.