कैलालीको लम्कीमा हाम्रो पाठसाला छात्रवृत्ति कोषको स्थापना गरिएको छ । युवा समाजसेवी कृष्ण बटालाले आफ्नो जन्म दिनको अवसरमा ३ लाखको छात्रवृत्ति कोषको घोषणा गरेका हुन । यो छात्रवृत्ति लम्की चुहा नगर पालिकाका भिविन्न विद्यालयमा अध्यायन गरिरहेका एस इ इ परिक्षामा उत्कृष्ट अंक ल्याउने गरिब तथा जेहेन्दार विद्यार्थी लाई उपलब्ध गराईने छ ।बटाला लम्कीका सामाजिक काममा एकदमै सक्रिय व्यक्ती हुन् ।
