नेशनल एडभान्स कम्प्युटरको आर्थिक सहयोगमा आज लम्की चोकमा रहेको पुरानो फाटेको नेपालको झण्डा परिवर्तन गरिएको छ ।
नगरलाई शुन्दरमय बनाउन नगरका सम्पुर्ण नागरिकहरुको महत्वपुर्ण भुमिका रहन्छ र सम्पुर्ण नागरिकहरु विभिन्न तवरले लागेमा नगरलाई सफा र सुन्दर वनाउन सकिने कुरामा दुविधा नै छैन । नेशनल एडभान्स कम्प्युटरका कार्यकारी निर्देशक हेमन्त बहादुर शाहले भन्नु भयो यो देश र समाज मिलाउन सबै एक भएर लाग्नु पर्छ ।
