Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

लालरत्न अस्पताल लम्कीको दशै अफर,चेक जाचमा भारी छुट

User Photo सोमवार, अशोज २२, २०८०
काठमाण्डौ ।

कैलालीको लम्कीमा रहेको लालरत्न अस्पताल प्रालिले दशैको अवसरमा आफ्ना सम्पुर्ण सेवाहरुमा लालरत्न अस्पतालमा उपचार गर्ने हरु लाई विषेश छुट दिने बताएको छ ।

अस्पतालका डाक्टर चन्द्र बिष्टले दिएको जानकारी अनुसार विशेषज्ञ सेवा लिन पाँच सय लाई तीन सय र इमर्जेन्सी सेवामा एक सयमा सेवा दिने भएको छ तेस्तै ल्याब,एक्सरे,अल्ट्रासाउन्ड लगायत अन्य सेवामा ५% छुट दिने बताएको छ ।

विगत लामो समय देखि लम्कीमा सेवा दिइ रहेको लालरत्न अस्पतालले हरेक रोगको लागि विशेषज्ञ सेवा दिइ रहेको छ सनिवारको दिन काठमाडौ र नेपालगन्जका प्रतिष्ठित डाक्टरले चेकजाँच गरि रहेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.