Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

एमाले कैलाली जिल्ला अधिवेशन, यि हुन अध्यक्षका प्रत्यासी

User Photo मङ्लबार, फाल्गुन १, २०८०
कैलाली ।

नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन नजिकिए सङ्गै माहोल तातेको छ आगामी फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने अधिवेशनको माहोल तातिएको हो । अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। अधिवेशनका लागि प्रतिनिधि छनोट भइ सकेका छ्न । यश बिचमा जिल्ला अध्यक्ष को हुने भन्ने चर्चा हुन थालेको छ ।

जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ । हालका जिल्लाका उपाध्यक्ष दुर्गा जोशी र नेता यज्ञ राज ढुंगाना पनि अध्यक्षकै दौडमा छ्न । तिनै जना अहिले नेता कार्यकर्ता भेटघाटमा बेस्त छ्न ।

कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा हुने अधिवेशन पहिलाका अधिवेशन भन्दा केही फरक हुन सक्ने बुझिएको छ । पार्टीको माथिल्लो तहका अनुसार सके सम्म सहमती गर्ने तयारी गरि रहेको छ । सहमती नभए चुनाव बाटै नेतृत्व चयन हुनेछ ।

यदि चुनाव भयो भने दुई समूह हुन सक्ने आकलन गरिएको छ ।

# एमाले कैलाली # कैलाली

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.