Kanoon Post
बुधबार, मंसिर १९, २०८१ | December 4, 2024 |
बुधबार, मंसिर १९, २०८१

प्रभु बैंकका ग्राहकलाई होटेल लम्की स्पोटर्स एण्ड बारमा छुट

User Photo बुधबार, असार ६, २०८१ 0 प्रतिक्रिया

काठमाण्डौ ।

प्रभु बैंकका कर्मचारी लाई होटेल लम्की स्पोर्ट्स रेष्टुरेन्ट एण्ड बारमा १२ % र ग्राहकले ८% छुट पाउने भएका छन ।
आइतबार एक सम्झैता गर्दै प्रभु बैंकको कार्ड तथा मोबाइल बैंकिङ, प्रयोगकर्ताहरू लाई होटेलले विशेष छूट प्रदान गर्ने भएको हो ।
उक्त समझदारी पत्रमा बैंकका शाखा प्रबन्धक उमा प्रासाद उपाध्याय र लम्की स्पोटर्स एण्ड बारकी संचालक जानकी उपाध्यायले हस्ताक्षर गरेका छन ।
समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले होटेल लम्की स्पोर्ट्स उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा बैंकका कर्मचारीहरूलाई १२% छुट र बैंकका ग्राहकले ८% छुट प्राप्त गर्नेछन ।


रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading