Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेपाल जेसीज बर्ष 2025 को लागि राष्ट्रिय उपाध्यक्षमा पाण्डे विजयी

User Photo मङ्लबार, पुस ९, २०८१
काठमाण्डौ ।

नेपाल जेसिजको महाधिवेशनमा लम्की जेसिजको तर्फबाट वर्ष २०२० की शाखा अध्यक्ष जेसी बबिता पाण्डे राष्ट्रिय उपाध्यक्षमा विजयी हुनु भएको छ । वर्ष २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकि उनको ९२२ मत आएको छ ।
उपाध्यक्षमा विजयी भए पछि सबैले देखाएको विश्वास र आशालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै मन र मतका साथ विजयी गर्ने सबै लाई धन्यवाद दिईन ।
देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी भएका थिए । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन भएका छ्न । पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन भएको हो ।
बाकी बिजयी पदाधिकारी यस्ता छ्न हेर्नुहोस ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.