Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

पदक जित्न भन्दा आफ्नै सरकारको पुरस्कार पाउन गाह्रो- साग विजेता

चार महिनासम्म पुरस्कार नपाउँदा खेलाडी निराश

User Photo बुधबार, चैत्र ५, २०७६
काठमाण्डाै ।

दक्षिण एसियाली खेलमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडीले प्रधानमन्त्रीद्वारा घोषित पुरस्कार नै नपाएको गुनासाे गरेका छन । ऐतिहासिक सफलता दिलाएर वाहवाही पाएका खेलाडी अहिले पुरस्कार रकमका लागि धाइरहेका छन् ।

प्रतियोगिता सकिएको भोलिपल्ट बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले नगद पुरस्कार घोषणा गरेका थिए । तर, सो पुरस्कार चार महिनासम्म नपाउँदा खेलाडी निराश छन् । आजकाे नयाँ पत्रिकामा समाचार छ ।

घोषित पुरस्कार नपाएपछि खेलाडीहरूले विदेशीलाई हराएर पदक ल्याउनभन्दा आफ्नै सरकारले घोषणा गरेको पुरस्कार पाउन गाह्रो भएको दुःखेसो गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.