Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सिजीले ल्यायो ३६ प्रतिशतसम्म क्यासब्याक हुने दसैंतिहार अफर, कुन सामान किन्दा कति छुट

User Photo मङ्लबार, अशोज ९, २०७५

इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले दशैंतिहार तथा छठलाई लक्षित गर्दै “यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ।

उपहार योजनाअन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी उपलब्ध हुने छ। यसैगरी ३६ प्रतिशत सम्मको क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ।

हरेक हप्ता सिजीकै रेफ्रिजरेटर तथा सिजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि मिल्ने छ।
योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, सिजी ५.१ स्पिकर लगायत सिजी २.१ स्पिकर प्राप्त हुने छ।

सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१ प्रतिशतसम्म क्यासब्याक लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त हुने छ।

सिजी ब्राण्डका वाशिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट्वाचलगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त हुने छ। सिजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको विज्ञप्तिमा उल्लेख छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.