Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री ओली

User Photo सोमवार, मंसिर ३, २०७५

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ तर सिंहदरबारमा हुने सो बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने अनिश्चित छ ।

प्रधानमन्त्री अ‍ोली एक महिनादेखि सरकारी कार्यालय सिंहदरबार गएका छैनन् ।

मुलुकको कार्याकारी प्रमुखको भुमिमा रहेका उनले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।,

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य प्रगति चौमासिक समीक्षा बैठक प्रधानमन्त्रीकै उपस्थितिमा सिंहदरबारमा गर्ने निर्णय गरी बैठक आह्वान गरिसकेको । नागरिक दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.