Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

सीमानामा अलपत्र नेपालीकाे उद्धार गर्न राष्ट्रिय जनमोर्चाकाे माग

User Photo सोमवार, चैत्र २४, २०७६
काठमाण्डाै ।

राष्ट्रिय जनमोर्चाले भारतका विभिन्न सीमाहरूमा अलपत्र नेपालीलाई उद्धार गर्न माग गरेको छ । सिमानामा करिब एक हजार नेपालीले कष्टप्रद र पीडादायी अवस्थामा रहेको भन्दै उद्धार गरेर क्वारेन्टाइनमा राख्न उसले सरकारलाई अनुरोध गरेको छ ।

भारतमा बेखर्ची भएका नेपालीलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार, आवश्यक व्यवस्था गर्न भारत सरकारसित कूटनीतिक पहल गर्नुपर्ने जनमोर्चा प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भारतबाहेकका देशमा संकटमा रहेका नेपालीको समस्या समाधानका लागि आवश्यक कूटनीतिक पहल गर्न पनि जनमोर्चाको माग छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.