Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

प्रधानमन्त्री ओलीको समर्थनमा धनगढीमा भव्य प्रदर्शन

User Photo बुधबार, असार २४, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज देशैभरी प्रदर्शन भएकाे छ । यसै क्रममा सुदुरपश्चिमकाे राजधानी धनगढीमा पनि भव्य प्रदर्शन भएको छ ।

प्रधानमन्त्रीकाे राजिनामा माग्न पाइदैन, भारतिय दलाल- मुर्दावाद, भारतिय सेना नेपाल छाेड, राष्ट्रिय नेता केपी ओली जिन्दावाद लगायतका नारा लगाउदै धनगढीकाे क्याम्पसचाेक बाट राष्ट्रिय झण्डा सहित शुरू भएकाे प्रदर्शन पार्कराेडमा पुगेर काेण सभामा परिणत भएकाे थियाे । काेणसभालाई नेत्र मैनाली र विनय शाहले सम्बाेधन गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला उनका समर्थक भने दिनदिनै सडक प्रदर्शन बढाइरहेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.