Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्की चुहा ३ का स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार भक्त चलाउले पाए चुनाब चिन्न कैँची

User Photo शनिबार, बैशाख १७, २०७९
काठमाण्डौ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भक्त चलाउले चुनाव चिह्न कैँची पाएका छन । लम्की चुहा नगरपालिका वडा नम्बर ३ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाट उनी विजयी भएका थिए ।
उनलाई अहिले पार्टिले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
उनले चुनाब चिन्न पाएपछि लम्कीचुहा वडा बासी लाई एक पटक फेरी वडा अध्यक्ष पदमा भोट दिन आग्रह गरेका छ्न ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.