Naya Media
सोमवार, असार २९, २०८३
| | July 13, 2026
सोमवार, असार २९, २०८३

झपट रावल लाई यसपाली जिताउनुस मन्त्रीको लागि सोचौला :एमाले अध्यक्ष ओलि

User Photo शनिबार, कार्तिक २६, २०७९
काठमाण्डौ ।

शनिवार पूर्व प्रधानमन्त्री एवम् नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थिए । उनले निवर्तमान सांसद झपट बहादुर रावलको खुलेरै प्रशंसा गरे । त्यत्तिकैमा जनमासबाट आवाज आयो । झपट रावललाई मन्त्री बनाउनु पर्यो ।

बोल्दै गरेका ओलिले रावललाई मन्त्री बनाउनु पर्ने मासबाट आएको आवाजलाई लक्षित गर्दै उनले थपे,… “यो मैले भनेर हुने कुरा होइन । ल मैले भनेर केही साथीहरू मान्नु पनि होला तर निर्णय त पार्टीले नै गर्ने हो । तपाईँको माग मैले सुने । मेरो ध्यान त्यसमा केन्द्रित हुन्छ नै । तर यहाँबाट रावलजीलाई जिताएर पठाउनुस् ।”


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.