पौष १७ लम्की
कैलालीको लम्की चुहा नगरपालिका २ का वडा अध्यक्ष विष्णु ढकालले जनताको चाहना अनुसार वडामा काम भैरहेको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै वडा अध्यक्ष ढकालले बिकास आफ्नो पहिलो प्राथमिकता भएका जनताको चाहना अनुसार काम गरिरहेको बताउनु भयो ।
हेरौ उहाँ संग गरिएको भिडियो कुराकानी
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द