वडामा आउनुहोस मैले के गरेको छु :विष्णु ढकाल (भिडियो कुराकानी )

पौष १७ लम्की
कैलालीको लम्की चुहा नगरपालिका २ का वडा अध्यक्ष विष्णु ढकालले जनताको चाहना अनुसार वडामा काम भैरहेको बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै वडा अध्यक्ष ढकालले बिकास आफ्नो पहिलो प्राथमिकता भएका जनताको चाहना अनुसार काम गरिरहेको बताउनु भयो ।
हेरौ उहाँ संग गरिएको भिडियो कुराकानी

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
मङ्ल, पुस १७, २०७५ (January 1, 2019, 11:42 am) मा द्वारा नयाँ बिशेष अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै