Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

प्रजातन्त्र दिवसको अवसरमा राप्रपाकाे प्रदर्शन, प्रधानमन्त्रीलाई बुझाए २२ बुँदे मागपत्र

User Photo मङ्लबार, फाल्गुन ७, २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गरेको छ ।

६९ औं प्रजातन्त्र दिवसको अवसरमा अध्यक्ष कमल थापासहित राप्रपाले नयाँ वानेश्वर चोकदेखि माइतिघर मण्डलासम्म प्रदर्शन गरेको हो ।

अध्यक्ष थापाले विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्न मागसमेत गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.