Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

टुँडिखेलमा गणतन्त्र दिवस (फाेटाे फिचर)

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ अधिकारीहरु सहभागी

User Photo बुधबार, जेष्ठ १५, २०७६
काठमाण्डाै ।

गणतन्त्र दिवस २०७६ विभिन्न कार्यक्रमका साथ सैनिक मञ्च टुँडिखेलमा बुधबार मनाइएकाे छ। उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राजयका सबै अंगका प्रमुखहरु सरिक भए । समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थ अधिकारीहरु पनि सहभागी रहे।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

हेर्नुहाेस फाेटाेमा गणतन्त्र दिवस


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.