Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

सेल्टर नेपालकी अध्यक्ष खुस्बु सम्मानित

User Photo
बिहिबार, भदौ २८, २०७५

सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एसियन फुटबल फेडेरेसन एएफसीले ‘एएफसी ड्रिम अवार्ड २०१८ बाट सम्मान गरेको छ ।  बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा ओलीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी ओली एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेर सम्मान प्रदान गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.