कोरोना संक्रमण
भारतमा एकै दिन २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमणनयाँ मिडिया
४ महिना अगाडि
भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या......