अन्तर्राष्ट्रिय
अमेरिकामा कोभिड बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्याे३ करोड ३५ लाखमा संक्रमण
नयाँ मिडिया
२ बर्ष अगाडि
अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ । विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिका छन् । यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ । त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वकको पहिलो नम्बरमा छ......