अन्तराष्ट्रिय

अमेरिकी संसद्को तल्लो सदनबाट राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित
अमेरिकी संसद्को तल्लो सदनबाट राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित

अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथिको माहाभियोग प्रस्ताव पारित गरेको छ । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा भएको मतदानमा बहुमतले उक्त प्रस्ताव पारित भएको हो । अब उनको महाभियोगबारे माथिल्लो सदन सिनेटमा चर्चा हुनेछ । बुधबार तल्लो सदनमा भएको मतदानमा २३२ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने १९७ सांसद्ले विपक्षमा मतदान गरेका थिए ।......