नेपाल कम्युनिस्ट पार्टी ( बिप्लब समूह ) का पोलिट ब्युरो सदस्य ओम प्रकाश पुनले सरकारले देशमा युद्धको बाताबरण बनाइरहेको आरोप लगाउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै नेता पुनले देश बिखण्डन गर्छु भन्ने लाई सम्मान दिने अनि देश बनाउने पार्टी लाई अपराधी समुह घोषणा गर्ने सरकारको रबैयाले अब युद्ध सुरु हुन सक्ने संकेत गर्नु भयो ।
सेना र हतियार तयार भैसकेकाले अब सरकारको निर्णयमा सबै कुरा रहेको बताउनु भयो ।
