Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

ग्यासको २ थरी मूल्य तोक्न सांसदको आग्रह

निलो र रातो रंगको ग्यास प्रयोगमा ल्याइए पनि कमिसनको चलखेल

User Photo बिहिबार, बैशाख १९, २०७६
काठमाण्डाै ।

काठमाडौं । सांसदहरुले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गरेका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मुल्य कायम गर्न आग्रह गरेका हुन् ।

व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेको कारण दुई थरी मुल्य कायम गर्नु पर्ने उनको माग छ । यसअघि निलो र रातो रंगको ग्यास प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको भन्दै अब भ्याट फिर्ता बैंक मार्फत हुनुपर्ने सांसद श्रेष्ठले बताए ।

कांग्रेस सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा मापदण्ड विपरीत रहेका पेट्रोल पम्प सरकारले किन हटाउन नसकिएको भन्दै प्रश्न गरे । उनले कालिमाटीमा रहेको पम्प नजिकै खोलामा पुल बनेपछि पम्प सडकको बीचमै परेको भन्दै त्यसलाई हटाउन माग गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.