Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कैलारी गाउँपालिका र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय बीच सम्झौता

User Photo शनिबार, पुस २४, २०७८
काठमाण्डौ ।

भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थितलाई जग्गा नाप जाँच र पुर्जा वितरण को लागि कैलारी गाउँपालिका र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय बीच सम्झौता भएको छ ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ र राष्ट्रिय भूमि आयोग र स्थानिय तह कैलारी गाउँ पालिका अध्यक्ष लाजुराम चौधरी अङ्कित बिच सम्झौता भएको छ ।
सम्झौता भएपछी अब भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थितलाई जग्गा नाप जाँच गर्ने र पुर्जा वितरण गर्ने काम लाई अगाडि बढाईने गाउँ पालिका अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.