Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

अमृता एण्ड जि.बी बिजनेस ग्रुपको दशै तिहार अफर,एसियन पेन्ट्स खरिदमा उपहार

User Photo शनिबार, अशोज २०, २०८०
काठमाण्डौ ।

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरमा रहेको अमृता एण्ड जि .बी बिजनेस ग्रुपले विभिन्न अफरहरु सहितको “ रंगमा दसैं तिहार धमाका ” नामक अफर ल्याएको छ । उक्त ट्रेडर्सले नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त अफर अन्तर्गत ग्राहकले एसिएन रंग खरिद गर्दा रंगहरुमा मोटरसाइकल,ल्यापटप,देखि मोबायल उपलब्ध गराउने अफर ल्याएको छ । जत्ती धेरै रंग खरिद तेत्ती धेरै उपहार । इलाका प्रहरी कार्यालय मोतिपुर लम्की अगाडि रहेको उक्त ट्रेडर्सले रंगमा छुट दिने बताएको हो । कैलालीको लम्की क्षेत्रमा सुलभ मुल्यमा घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू अमृता एण्ड जी. बी. ट्रेडर्समा सरिया, सिमेन्ट, जस्तापाता , ढुङा, गिट्टी, बालुवा, इट्टा, बलब, टायल, मार्बल, CPVC, PPR, कलर पेन्ट, हाउस वाईरिङ तथा सम्पुर्ण सामाग्रीहरू सुपथ मुल्यमा उपलब्ध गराइन्छ । साथै होम डेलिभरिको पनि ब्यबस्था रहेको छ उक्त ट्रेडर्सका संचालक गौरब राज भाटले जानकारी दिनु भएको छ । उहाँले सामाग्री आवाश्यक परेमा ,९८५८४२५८६१ र ९८०३७५१४६८ सम्पर्क गर्नु आग्रह गर्नु भएको छ । उक्त अफर यहि भाद्र २० गते देखि कार्तिक ३० गते सिमित अवधिकालागि लागू हुने जनाएको छ ।

फेसबुक सन्चालक गौरब भाट लेख्नु हुन्छ ।

अटुट सम्बन्धहरूलाई अङ्गाल्दै , वर्षौँ देखिको सम्बन्धको रङ्ग सधैँ रहन्छ गाढा , खुसीयालीको हरेक पललाई सदाबहार रङ्गीन बनाउनुहोस् | यो दशैंमा आफ्नो घरलाई रङ्गले सजाउनुहोस् र बनाउनुहोस् हरेक पललाई रंगिन र अविस्मरणीय!

अमूल्य पलहरुका साथ Asian Paints!

#AsianPaintsNepal

दसैं तिहार धमाका रंगमा ! LAMKI RA TIKAPUR DUBAI BRANCH MA

रङ्ग लगाउ !

छरौं खुसीका रङ्गहरू !!

आउदै गरेको विजयादशमी तथा दीपावलीको शुभ अवसरमा हाम्रो यहाँ कलरहरुमा बम्पर छुटका साथ बिक्री~वितरण भइरहेको छ ।

अमृता एण्ड जि.बी. बिजनेस ग्रुप प्रा.ली ले विभिन्न अफरहरु सहितको “ रंगमा दसैं तिहार धमाका ” नामक अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैं, तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त अफर अन्तर्गत ग्राहकले जुनसुकै रंग खरिद गर्दा रंगहरुमा विभिन्न अफरहरु नगत छुट प्राप्त गर्ने छ्न ।

आउनुहोस् l

आजै मौकाको फाईदा उठाउनुहोस् !!

एकपटक सेवा गर्ने मौका अबस्य दिनुहोला ।

प्रो: गौरव राज भाट

सम्पर्क नं. : 9858425861, 9803751468 ,9840125376,9863445723 ,091 590487

अमृता एण्ड जी. बी. बिजनेस ग्रुप प्रा. ली.

लम्की चुहा – २ मोतिपुर कैलाली

( ईलाका प्रहरी चौकी अगाडि पट्टि )


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.