Naya Media
मङ्लबार, बैशाख ८, २०८३
| | April 21, 2026
मङ्लबार, बैशाख ८, २०८३

नयाँ कार्यसमिति चयन गर्दै इन्स्योरेन्स क्लब लम्कीको प्रथम भेला सम्पन्न

User Photo शुक्रबार, अशोज १८, २०८१
काठमाण्डौ ।

इन्स्योरेन्स क्लब लम्कीको प्रथम भेला कैलालीको लम्कीमा सम्पन्न भएको छ । भेलाले २१ सदस्यी नयाँ कार्य समिति चय समेत गरेको छ । जसको प्रमुख अतिथि लम्की चुहा नगर प्रमुख शुशिला शाही रहनु भएको थियो भने विशिष्ट अतिथि मा उद्योग वाणिज्य संघ लम्की की अध्यक्ष पदम चौलागाई रहनु भएको थियो ।

नयाँ कार्य समितिमा अध्यक्षमा नेको इन्सोरेनस क. लि का शाखा प्रमुख नर बहादुर रावल सर्व सहमति निर्वाचित हुनु भएको छ । जसको अन्य पदाधिकारीमा प्रथम उपाध्यक्षमा कमल प्रसाद खनाल / सानिमा रिलायन्स,  दितीय उपाध्यक्ष : नृप राज तिमिल्सैमा / नेपाल इन्स्योरेन्स, महासचिब : बल बहादुर थापा / आई एम ई लाईफ, सचिब : प्रेम राज भाट / सिद्धार्थ प्रिमियर, कोषाध्यक्ष : धानसरा कुमारी शर्मा / हिमालयन लाईफ, सदस्य : प्रकाश रेग्मी / प्रोयक्टिभ माइक्रो, सदस्य :पूर्ण प्रसाद घोडासैनी / सिटिजन लाईफ, सदस्य : शेर बहादुर विष्ट / सानिमा जि आई सी, सदस्य : प्रविण खड्का / हिमालय एभेरेष्ट इन्स्योरेन्स, सदस्य : जानकी बहुवाल / यूनाईटेड अजोड, सदस्य : शिवनाथ विश्वकर्मा / सुर्य ज्योती, सदस्य : तपेन्द्र देवकोटा / रिलाइबल, सदस्य : राजन केसी / नेपाल लाइफ, सदस्य : दिनेश बोहरा / नेको इन्स्योरेन्स, सदस्य : पार्वती बोगटी न्यौपाने / प्रभु महालक्षमी लाईफ, सदस्य : डम्मर बहादुर बुढा / सन लाइफ, सदस्य : चन्द्र कठायत / एशिय लाईफ, सदस्य : नगेन्द्र न्यौपाने / सलिको इन्स्योरेन्स, सदस्य : जिबन उपाध्याय / शिखर इन्स्योरेन्स ।

लम्की क्षेत्रमा रहेका सम्पूर्ण निर्जीवन , जीवन तथा लघु बीमा कम्पनीको साझा क्लब ” इन्स्योरेन्स क्लब लम्की ” को सल्लाहकार समितिको संयोजक मा डिक्र प्रसाद तिमिल्सैना चयन हुनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख सुशीला शाहीले पकेट खर्च बचाएर बिमा गर्न सकिने हुँदा सबैले बिमा गर्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले भन्नू भयो बिमा आजको दिनमा आएर गर्न निकै आवश्यक छ ।

 

 

# इन्स्योरेन्स # इन्स्योरेन्स क्लब

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.