Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

सेनामा खुल्यो ६ हजार जनालाई जागिर

User Photo आइतवार, साउन १९, २०७६
काठमाण्डाै ।

नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीमा झण्डै ६ हजार कर्मचारी माग गरेको छ। सेनाले विभिन्न पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी मागेको हो।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत् इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । दरखास्त दिन १० रुपैंयाको टिकट टाँसेर निवेदन दिनुपर्ने हुन्छ।

विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.