Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अरुण चौधरी नागरिक उन्मुक्ति पार्टिको केन्द्रिय सदस्य र प्रदेश संगठन विभाग प्रमुख मनोनीत

User Photo सोमवार, असार ६, २०७९

केही समय पहिला नेपाली कांग्रेस बाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नु भएका अरुण चौधरले नागरिक उन्मुक्ति पार्टिको केन्द्रिय सदस्य र सुदुर पश्चिम प्रदेशको संगठन विभाग प्रमुखमा मनोनीत हुनु भएको छ । नागरिक उन्मुक्ति पार्टिको
अर्को विधान तथा राष्ट्रिय महाधिवेशन नहुन्जेल सम्मको लागि केन्द्रिय सदस्य र सुदुर पश्चिम प्रदेशको संगठन विभाग प्रमुखमा मनोनीत गरिएको पार्टीले जानकारी दिएको छ ।

 

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.