Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

द सनराईज माध्यमिक विद्यालयमा यूवा रेडक्रस सर्कल ( यूरेस) गठन

User Photo मङ्लबार, बैशाख २६, २०८०
लम्की कैलाली ।

विश्व रेडक्रस दिवस-२०२३ को अवसरमा द सनराईज माध्यमिक विद्यालय (The Sunrise Secondary E.B. School), बर्दगोरिया गा.पा.-१, बौनियाँ, कैलालीमा अगामी २ वर्षका लागि प्रथम पटक ११ सदस्यीय यूवा रेडक्रस सर्कल ( Youth Red Cross Circle) गठन भएको छ। जसको अध्यक्षमा रोसन बोहरा,उपाध्यक्ष नबिन खड्का,सचिव पुष्पा बुढाक्षेत्री,कोषाध्यक्ष नमिता न्यौपाने, उप-सचिव निरज साउँद,उप-कोषाध्यक्ष: सन्देश मिजार, सदस्य ममता बम,बिपिन अधिकारी,दिब्या बुढाक्षेत्री,जीवन भट्ट,बिनु तिवारी,अजय मल्ल ( प्र.अ.),शिक्षक नायक पुष्प रिजाल,सहयोगी शिक्षक नायकयमकला रानामगर चयन भएका हुन् ।
विद्यालयका संरक्षक सरोज कुमार शाहकोको अध्यक्षतामा यूवा रेडक्रस सर्कलको गठन सम्पन्न भएको हो।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.