Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

फेसबुकमा ल्याउँदैछ नयाँ नियम

User Photo आइतवार, साउन १३, २०७५

फेसबुकले नयाँ योजना ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा विकृति बढेको भन्दै आलोचना हुन थालेपछि फेसबुकले त्यसलाई नियमन गर्ने योजना बनाएको हो ।

फेसबुकले आपत्तिजनक र घोरदक्षिणपन्थी विचार, कम उमेरका प्रयोगकर्ताको एकाउन्टको सुरक्षामा काम गर्ने जनाएको छ ।

त्यसका लागि फेसबुकले सात हजार पाँचसय भन्दा धेरै कन्टेन्ट समीक्षकलाई तयार बनाइरहेको छ । जसले उत्तेजना, विद्वेष, आतंकवाद तथा बालबालिकाको यौन शोषणसँग जोडिएका सामाग्रीको समिक्षा गर्नेछ ।

कन्टेन्ट समिक्षिकले पूरा समय काम गर्ने छन् । यसकालागि फेसबुकले सहयात्री कम्पनीलाई पनि प्रयोग गर्ने भएको छ । जसले विश्वभरका ५० भन्दा धेरै भाषामा काम गर्नेछन् ।

फेसबुक अप्रेसनका सहायक प्रमुख एलेन सिल्वरका अनुसार ठूलो मात्रामा कन्टेन्टको समिक्षा पहिलो पटक गर्न लागिएको हो । अलग अलग भाषा, अलग अलग देशका मानिस आपसका कुरा गर्दै फेसबुकमा राखिएको पोस्टमा केन्द्रीत हुने उनले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.