कैलालीको टिकापुर उद्योग बाणिज्य संघका अध्यक्ष पर्शुराम चपाँईले टिकापुर पार्क ब्यबस्थापनको जिम्मा निजि कम्पनी लाई दिनु पर्ने बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग टिकापुरमा कुराकानी गर्दै चपाँईले नगरपालिकाले सेतो हात्तीको रुपमा पार्क संचालन गरे पनि त्यस बाट नाफा लिन नसकेको बताउनु भयो ।
पार्कमा थप लगानी गरि आधुनिक तरिकाले बिकास गरे मात्र पर्यटनलाई ल्याउन सकिने उहाको भनाइ छ ।
उहाँ संगको भिडियो कुराकानी यो लिन्क मा हेर्नू होला ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
-
१
-
२
-
३
-
४
-
५
