Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोनाको संक्रमणबाट अष्ट्रेलियामा पनि एक जनाको मृत्यु

संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु

User Photo आइतवार, फाल्गुन १८, २०७६
काठमाण्डाै ।

कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीयको आइतबार मृत्यु भएको हो । उनको नाम भने गोप्य राखिएको छ ।

कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन् । श्रीमतीको स्वास्थ्य अवस्था सन्तोषजनकको रूपमा सूचीबद्ध छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९७९ पुगेको छ । यसका कारण चीन सहित १२ देशमा विरामीको ज्यान गइसकेको छ । कोरोनाबाट गम्भिर संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.