Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरोना त्रास : जेल तोडेर भाग्‍दा २३ को मृत्यु, ८३ घाइते

जेलभित्र कोरोना संक्रमण भेटिएको थिएन

User Photo मङ्लबार, चैत्र ११, २०७६
काठमाण्डाै ।

कोलम्बियाको एउटा जेलभित्रै कोरोना भाइरसको त्रासका कारण भागदौड र दंगा हुँदा २३ कैदीहरुको मृत्यु भएको छ । ८३ जना घाइते छन् ।

न्याय मन्त्रालयका अनुसार आइतबार बोगोताको ला मोदेलो जेलमा आपराधिक र विशाल किसिमको भागदौड भएको हो । जुन मुलुककै सबैभन्दा ठूलो र अधिक जनसंख्या भएको कारागार हो । मार्गारिता काबेलोले यस्तो घटनालाई देशकै पीडादायी दिनको रुपमा व्याख्या गरेकी छन् ।

जेलबाट कोरोनाको त्रासका कारण कैदीहरु भागे पनि जेलभित्र कुनै पनि कोरोना संक्रमण भेटिएको थिएन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.