Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना पुष्टि

User Photo मङ्लबार, असार ९, २०७७
झापा ।

झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ३ महिला, ३ पुरुष रहेका छन् । उनीहरुको पिसिअार विधिबाट स्वाब संकलन गरि कोसी अञ्चल अस्पताल बिराटनगर पठाइएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभएको छ ।

यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको जनाईएको छ ।

यसअघि बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना पुष्टि भएकाहरु पनि निको भई घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.